अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

अव सेयर बजारमा केवाईसि भरेको पनि पैसा लाग्ने

काठमाडौं । अब पुँजी बजारमा प्रयोग हुने केवाईसी भरेबापत सर्वसाधारणले शुल्क तिर्नुपर्ने भएको छ । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)ले प्रयोगमा ल्याउन लागको सेन्टेलाइज केवाइसीे भरेबापत लगानीकर्ताले शुल्क तिर्नुपर्ने भएको हो । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले सम्पूर्ण पुँजी बजारमा सेन्ट्रलाइज केवाईसी प्रयोगमा ल्याउन निर्देशन दिएको छ । साझा केवाइसीका रुपमा