अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

सवारी लाइसेन्स निकाल्दै हुनुहुन्छ भने लिखित र प्रयोगात्मक परीक्षाको तालिका थाहा पाउनुहोस्

काठमाडौं । आठ महिनादेखि स्थगित सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा तिहारपछि शुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण लामो समयसम्म परीक्षा सञ्चालन नहुँदा सवारी चालक अनुमतिपत्र लिनबाट वञ्चित भएका थिए । त्यसैलाई मध्यनजर राखेर सरकारले पुनः परीक्षा सुचारु गर्न लागेको हो ।कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै विभागले