अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

२ लाख ३५ हजार ७४९ जना नेपालीमा कोरोना, अन्य तथ्याङ्क यस्तो छ

काठमाडौं । विश्वभरि २ लाख ३५ हजार ७४९ जना नेपाली कोरोना संक्रमित भएका छन् । विदेशमा ४४ हजा ११३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् भने नेपालमा मात्र १ लाख ९१ हजार ६ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता