काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, महासंघको द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमका सभापति एवं नेपालका लागि जाम्वियाका अवैतनिक महावाणिज्यदूत ई. देश बन्धु वस्नेत(अजित) र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत डा.निर्मल विश्वकर्मा बीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । छिट्टै कार्यभार सम्हाल्न त्यसतर्फ जान