११ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

४२ लाख अवैध रकमसहित दुईजना पक्राउ

काठमाडौं । भक्तपुरबाट ४२ लाख अवैध रकमसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र काठमाडौंको माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङ रहेको प्रहरीले जनाएको छ । पेप्सीखोलाबाट सानोथिमितर्फ आउँदै गरेको बा २१ च ३८३९