अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

प्राइम बैंकको मुद्दती खातामा व्याज कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले बैंकको LYC मुद्दती खातामा कार्तिक १८ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । बैंकले प्रकाशन गरेको व्याजदर अनुसार LYC मुद्दती खातामा ५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म व्याजदर प्रदान गरिनेछ । बैंकले प्रकाशन गरेको नयाँ व्याजदर