काठमाडौं । सार्वजनिक सुवारी साधनमा भाडादर नटाँस्ने १५३ जनामाथि कारवाही गरिएको छ । महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघनविरुद्धको कारबाही तीव्र बनाएसंगै ट्राफिक नियम उल्लंघन गर्ने ७७९ जनालाई उपत्यकामा सोमबार ट्राफिक प्रहरीले कारबाही गरेको हो । जसमा यात्रुले देख्ने गरी सार्वजनिक सवारीसाधनमा भाडा सूची नटाँस्ने १५३ जना, नम्बर प्लेट स्पष्ट