अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

स्थिर व्याजदरमा कर्जा लिनुभन्दा चलनचल्तीमै फाइदा (यस्तो छ वाणिज्य बैंकहरुको स्थीर व्याजदरको रेञ्ज)

काठमाडौं । स्थिर ब्याज दर बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले एक वर्षमाथिका ब्यक्तिगत आवधिक ऋणको ब्याजदर स्थिर (फिक्स) गर्न बैंक तथा वित्तीय संस्थालाई एक महिनाअघि निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन तत्काल कार्यान्वयन गर्न कठिन हुने भन्दै बैंकहरुले समय माग गरेका थिए ।