अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

डा. श्रेष्ठ अर्थ मन्त्रालयको सल्लाहकार बनेपछि राष्ट्र बैंकका हाकिमहरूको सरुवा दशैंपछि

काठमाडौं । नेपाल राष्ट्र बैंकमा दशैंपछि अधिकृत विशिष्ट श्रेणीका कर्मचारीको सरुवा हुने भएको छ । लघुवित्त संस्था सुपरीवेक्षण विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा। प्रकाश कुमार श्रेष्ठ अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त भएपछि यता बैंकको विभागीय प्रमुखको पद खाली भएको हो । रिक्त विभागीय प्रमुखमा निर्देशकहरूमध्ये वरिष्ठताको आधारमा दयाराम