काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लि BFIN र सेन्चुरीयन युनिभर्सिटि अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्ट CUTM बिच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता यहि फ्रेबुअरी २२ बाट २६ सम्म बिफिन र सियुटिएमको संयुक्त आयोजनामा लघुवित्त संस्थाका कर्मचारीहरुको लागि विश्वविद्यालय परिसर भुवनेश्वर, उडिसा, भारतमा संचालन