काठमाडौं । चार महिनामा साढे ३६ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । झन्डै ४०० वटा परियोजनाका लागि सो बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको देखिन्छ । उद्योग विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार कात्तिक मसान्तसम्म कुल ३६