काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजाे प्रतिताेला ७०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा १३०० रूपैयाँ घटेकाे हाे । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । हिजाे छापावाल सुनकाे भाउ प्रतिताेला २