अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

अरुण भ्याली हाईड्रोपावरले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि बोर्डमा पुगेको छ । बोर्डले १ः१ अनुपातमा हकप्रद जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद सेयर निष्कासनको लागि