अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

शनिबार हालसम्मकै सर्वाधिक ५ हजार ८ जनामा काेराेेेेेेना संक्रमित, १४ जनाकाे ज्यान गयाे

काठमाडाैं । शनिबार नेपालमा ५ हजार ८ जनामा काेराेना देखिएकाे छ । शनिबार सर्वाधिक धेरै संक्रमित देखिएका छन । पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ।