अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

ओखलढुंगा सवस्टेशनको विद्युत सेवा तीन दिन बन्द हुने

काठमाडौं । ओखलढुंगा सवस्टेशनको विद्युत सेवा तीन दिन बन्द हुने भएको छ । नेपाल विद्यतु प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले ३३ के.भि., एच टी/एल टी लाइनको बुश कटिङ र मर्मत सम्भार गर्न सेवा बन्द गर्न लागेको हो । सूचना