काठमाडौं। सिन्धुपाल्चोकमा हेलिकप्टर मार्फत शिशुसहित सुत्केरी महिलाको उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका २ निवासी सोनिया जोगीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको हो ।सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत विष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएकि महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । आमाको भन्दा पनि बच्चाको अवस्था जटिल भएपछि बिहान काठमाडौँको