काठमाडौँ । सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पुर्याउने लक्ष्यसाथ नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क र फेसबुकले सहकार्य सुरु गरेका छन् । यो सहकार्यसँगै आगामी तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा निःशुल्क वाईफाई उपलब्ध पु¥याउने योजना पनि सार्वजनिक भएको छ । विश्वभर गुणस्तरीय वाईफाई पुर्याउने लक्ष्यसाथ