काठमाडौं । नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट पक्राउ गरेको हो । नेपाल(भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका–१४