अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

मन्त्रीपरिषद विस्तार प्रचण्डको आँखा संचारमा, विष्णु पौडेल अर्थमन्त्री बन्ने !

काठमाडौं । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीविच भेटवार्ता भएको छ । दुई अध्यक्षविच मन्त्रीपरिषद विस्तारका बारेमा सहमती जुट्न सकेको छैन ।दुई अध्यक्षविच सरकारले गर्ने महत्वपुर्ण राजनितीक नियुक्ति र मन्त्रीपरिषद विस्तारलगायतका विषयमा छलफल भैरहेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र