अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

नेप्से परिसूचक र काराेबार रकम दुबै घट्याे

काठमाडौं । बुधबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.०३ अंकले घटेर २५ सय ५७ दशमलव ०३ बिन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै यसदिन काराेबार रकम पनि घटेकाे छ । आज ३३८ कम्पनीकाे ८२ लाख ७९ हजार २४६ कित्ता सेयर खरिदबिक्रि हुँदा ३ अर्ब