काठमाडौं । सरकारले नेप्से सुधार अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयका अनुसार कार्यदललाई ५० दिनको समयावधि दिइएको छ । समितिमा नेप्से, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकका