अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

ताेलामा २८०० रूपैयाँ बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । बुधबार नेपाली बजार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार एकैदिन तोलामा ३ हजार ८०० रुपैयाँ घटेको सुनको भाउ आज २८०० रूपैयाँले बढेकाे छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ प्रतिताेला २ लाख ४२ हजार ३०० रूपैयाँ ताेकिएकाे छ । मंगलबार छापावाल सुन प्रतिताेला २