काठमाडौं । दशैँ नजिकिँदै जाँदा सुनको भाउ लगातार ओरालो लाग्न थालेको छ । बिहीबार सुनमा केही गिरावट आएको छ । बुधबार ९४ हजार १ सयमा कारोवार भएको छापावाल सुन बिहीबार भने २ सयले घटेर ९३ हजार ९ सय मा कारोवार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन