काठमाडौं । अमेरिकाकी १७ वर्षीय मेकी क्युरिनले संसारकै लामो खुट्टा भएको मानिसको रुपमा गिनीज वल्र्ड रेकर्ड बनाएकी छन् । उनले रुसको एकातेरिना लिसिनाद्वारा आयोजित ५५.२ इन्चको रेकर्ड तोडेकी हुन् । उनको दायाँ खुट्टा १३४.३ सेन्टीमिटर र बायाँ खुट्टा १३५.३ सेन्टीमिटरको रहेको छ । गिनीज वल्र्ड रेकर्डका अनुसार मेकीले भनिन्– ‘जसको