९ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

प्रचण्ड–माधव समुहद्वरा आव्हान गरिएको हड्तालमा यस्तो छ राजधानीको जनजिवन (फोटोफिचर)

काठमाडौं । चौतफी विरोधका बावजुत पनि नेकपाको प्रचण्ड–माधव नेपाल समुहले आव्हान गरेको आम हड्तालले राजधानी प्रभावित बन्यो । बिहीबार छिटफुट सार्वजनिक यातायातपनि संचालन भएका छन भने निजी सवारी अधिकांस चलेका छन । विहानै प्रर्दशनकारीले सामाखुसी गोंगबुमा गुडिरहेको ट्यमक्सीमा आगजनी गरेका थिए । राजधानीका सडकमा प्रहरीको बाक्लो उपस्थिती रहेको छ भने