अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

दशैंकाे मुखमा म्याद सकिएका ३ करोडकाे सामान बरामद

काठमाडौं । म्याद गुज्रिएका र नयाँ मिति राख्न लागिएका ३ करोड भन्दा बढि रुपैयाँका सामान प्रहरीले बरामद गरेको छ । प्रहरी परिसरले काठमाडौंले चण्डोलको १ गोदमाबाट म्याद सकिएका र नयाँ मिति राख्न लागिएका ३ करोडभन्दा बढी मूल्यका सामान बरामद गरेको हो । प्रहरीले गोदामका मालिक जितेन्द्रकुमार लोहिया, अकाउन्टेन्ट मुकेशकुमार रौनियार