अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

सोमबार घटेको नेप्से मंगलबार बढ्यो, २ अर्ब ४२ करोडको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ४. १७ अंकले बढेको परिसूचक १५८६ अंकमा कायम भएको छ । मंगलबार २ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज १९५ कम्पनीको कारोबार भएको छ । जलविद्युत क्षेत्रमा आज सबैभन्दा धेरै ६६ अंकले बढेको छ । बैंकिङ ०.४६, होटल ०.१५,