काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका करोडौं मानिसहरूलाई कोरोनाको संक्रमण भइसकेको हुनसक्ने जनाएके छ । संगठनले यो संख्या हाल प्रमाणित भइसकेका ३ करोड ५० लाख संक्रमित भन्दा बढी भइसकेको हुनसक्ने अनुमान गरेको हो। हाम्रो अहिलेसम्मको उत्कृष्ट अनुमानले विश्वको १० प्रतिशत जनसंख्यालाई संक्रमण भइसकेको हुनुपर्छु, संगठनका आपतकालिन संचालन प्रमुख माइक रायनले