अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

नुवाकोटकी एक महिलाले एकैपटक जन्माइन् पाँच शिशु

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी एक महिलाले पाँच जना शिशुलाई जन्म दिएकी छिन्। । पाँचजना शिशु मध्ये एक जना शिशुको भने अपरेसनअगावै मृत्यु भएको अस्पतालले बताएको छ ।नुवाकोटकी २८ वषीर्य सोमिका तामाङले जन्मएकी ४ जना छोरी भएको र मुतक शिशु भने छोरो भएको अस्पतालकी निर्देशक संगीता