अर्थ पथ « Arthapath.com
१० असार २०८३, बुधबार

Author: अर्थ पथ

कुकुरले पत्ता लगायो कोरोना संक्रमित, १० कुकुर विमानस्थलमा खटाइए

युरोपेली राष्ट्र फिनल्यान्डले हेलेन्स्की विमानस्थलमा १० वटा कुकुर कोरोना संक्रमित यात्रु पत्ता लगाउन खटाएको बताएको छ। यी कुकुरहरुले ७ मिनेटको अन्तरालमा यात्रुको र्याल सुँघेर कोरोना पत्ता लगाउनसक्ने फिनल्यान्डको दाबी छ। त्यहाँका अधिकारीका अनुसार कोसी नामक कुकुरले ७ मिनेटभित्रै कोरोना संक्रमित व्यक्ति पत्ता लगाएको थियो। कुकुरले कोरोना संक्रमति पत्ता लगाउने भएपछि