अर्थ पथ « Arthapath.com
१० असार २०८३, बुधबार

Author: अर्थ पथ

प्रतितोला ६ सयले घट्यो सुन, चाँदी १० रुयैयाँले घट्यो

काठमाडौं । आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार ९३ हजार ९ सयमा कारोवार भएको सुन आइतबार भने ६ सयले घटेर ९३ हजार ३ सयमा कारोवार भएको छ । त्यस्तै चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ । शुक्रबार ११६० प्रतितोलामा कारोवार भएको चाँदी आइबतार ११ सय