अर्थ पथ « Arthapath.com
१० असार २०८३, बुधबार

Author: अर्थ पथ

ट्याक्सी दुर्घटना हुदा धादिङको महिलाको ज्यान गयो,नुवाकोटका तामाङ घाइते

काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका ६ फिसटारमा ट्याक्सी दुर्घटना हुदा एक जना महिलाको मत्यु भएको छ । सुत्केरी लिएर काठमाण्डौबाट धादिङबेशीतर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेशी सडकखण्डको पहिरोबाट खोलामा खसेको हो । ट्याक्सी दुर्घटनामा परी ज्यान गुमाउनेमा खनियाबास गाउँपालिका ४ की ५० वर्षीया विष्णुमाया तामाङको