काठमाडौं । विभिन्न १३ वटा विद्यार्थी संगठनहरुले सरकारले सार्वजनिक यातायातमा आधा यात्रु र ५० प्रतिशत बढि भाडा लिन पाउने ब्यवस्थाको विरोध गरेका छन् । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्लाई ज्ञापन पत्र यस्तो व्यवस्थालाई खारेज गर्न माग विद्यार्थी संगठनहरुले माग गरेका छन् । विद्यार्थीहरुले ५० प्रतिशत भाडादर बढाएर