अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

अन्तत वामदेव मन्त्री बन्न नपाउने, अदालत बन्यो तगारो

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन हारेको व्यक्ति यसै अवधीको सरकारमा सामेल हुन नपाउने भएको छ । बुधबार सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य भएपनि मन्त्री बन्न नसक्ने जनाएको छ । राष्ट्रपतीको कोटामा राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका नेकपाका उपाध्यष बामदेव गौतम अन्तत मन्त्री बन्न नपाउने भएका छन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर