अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

थप ११७२जनामा कोरोना, १८९३ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११७२ जना कोरोना संक्रमित पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै बुधबार १८९३ जना निको भएका छन् । हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ