काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँड गरिने भएको छ । कम्पनीको आइपीओमा माग भन्दा १७.५३ बढीको आवेदन परेको छ । पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको चन्द्रागिरी हिल्सको आईपीओको बाँडफाँड भोली शुक्रबार हुने निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ कम्पनीको आईपीओमा १२ लाख