अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

राष्ट्रपतिसँग सिएनआई पदाधिकारीको गुनासो, उद्योग चल्ने वातावरण बनाइदिन आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितल निवासमा समसामयिक विषयमा छलफल गर्नु भएको छ । विशेषगरी विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायहरुले भोग्नु परेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित रहेको थियो । परिसंघका पधाधिकारीहरुले राष्ट्रपति