अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

आइतबार सुन चाँदीको मूल्य स्थिर

काठमाडौं । आइतबार सुन चाँदीको मुल्य स्थिर रहेको छ । आज सुन शुक्रबारकै मुल्य ९६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३ सय १० कायम रहेको महासंघले जनाएको छ ।शुक्रबार पनी यही मुल्यमा कारोबार भएको थियो ।