अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

पर्यटन मन्त्रीद्वारा गौतमबुद्ध विमानस्थल निरिक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको बताएका छन् । मन्त्री भट्टराई र प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीसहितको टोलीले शुक्रबार निर्माणाधिन विमानस्थलको स्थलगत निरिक्षण गर्दै कोरोनाको बढदो