अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

मंगलबार सुन तोलामा ३ सयले घट्यो

काठमाडौं । सोमबार स्थिर रहेको सुनको मुल्य मंगलबार ३ सयले घटेको छ । आज सुन ३ सय रुपैयाँ तोलामा घटेर छापावाला सुन तोलामा ९५ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ रहेको