काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीसहित सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन । आज ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सन्देश दिँदै संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने