अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

५ भारतीयलाई चिनियाँ सैनिकले अपहरण गरेको आरोप

काठमाडौं । भारतले आफ्ना नागरिकको अपहरण गरेको चिनलाई आरोप लगाएको छ । गत साता चिनियाँ फौजले ५ जना भारतिय सर्वसाधारणलाई अपहरण गरेको विषयलाई लिएर अहिले दिल्ली र बेइजिंगबिच तनाव बढिरहेको छ । यसबारे पहिलो पटक ५ सेप्टेम्वरमा अरुणाचल प्रदेश राज्यका एकजना बिधायकले ट्विटर मार्फत आरोप लगाएका हुन् । एकजना भारतिय