अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

आइतबार सुन तीन सयले घट्यो

काठमाडौं । आइतबार सुनको भाउ घटेको छ । आज सुन तोलामा ३ सयले घटेर सुत तोलामा छापावाल सुन ९६ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको सुनचाँदी महासंघले जानकारी दिएको छ ।शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ४ सय रुपैयाँ