अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

चिनियाँ ‘पब्जी’लाई टक्कर दिन भारतीय ‘फौजी’ आउँदै, के छन् विशेषता

काठमाडौं । नेपालमा पनि लोकप्रिय रहेको भिडिओ गेम-प्लेयरअन्नोन्स ब्याटलग्राउण्ड्स ‘पब्जीु’ जस्तै गेम ल्याउने घोषणा एउटा भारतीय कम्पनीले गरेपछि त्यसबारे व्यापक चासो देखिएको छ । चिनियाँ कम्पनीले निर्माण गरेको ‘पब्जी’ एपमा भारतले प्रतिबन्ध लगाएपछि भारतीय कम्पनी एन-कोर गेम्सले अभिनेता अक्षय कुमारसँग मिलेर नयाँ गेम ल्याउन लागेको जनाएको हो। ‘फौजी’ (एफएयूस् जी)