अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

स्थानीयतहमा आवश्यक कानुन नबने सम्मबजार अनुगमन प्रभावकारी हुन नसक्ने

काठमाण्डौं । उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष तथा अधिवक्ता ज्योति बानियाँले स्थानीयतहमा कानुनबन्नन सक्दाबजार अनुगमन प्रभावकारी हुननसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको सेजन अर्थनीति बहस अन्तर्गत उपभोक्ता अधिकार सम्बन्धी कार्यक्रममा बानियाँले उक्त विचार व्यक्त गरेकाहुन् । सन् १९३२ मा संयुक्तअधिराज्यमा सर्वसाधारणले बियर उपभोग गर्दाका