काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको ज्यान गएको हो । उनको टाउकोमा चोट लागेर घरमै मुत्यु भएको अवस्थामा प्रहरीले भेटेको जनाएको छ । मध्यरात करिब