काठमाडौं । भारतको सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता प्रशान्त भुषणलाई रु १ जरिवाना तोकेको छ । उनले अदालतको अवहेलना गरेको आरोपको मुद्दामा यस्तो फैसला सुनाएको हो । अदालतले गरेको फैसला बमोजिम रु १ जरिवाना नतिरे भुषण तीन महिला जेल र तीन वर्ष वकालतमा प्रतिबन्धको सामना गर्नुपर्ने छ । त्यसकारण उनका वकिलहरुले