अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

समाज लघुवित्तको आइपिओ बाँडफाँड ५ लाख ३९ हजारको हात रित्तो

काठमाडौं । समाज लघुवित्त वित्तिय संस्थाको आईपिओ बाँडफाँड भएको छ । सोमबार भएको बाँडफाँडमा ८ हजार ७० हजनाले १० कित्ता सेयर पाएका छन । त्यसैगरी ५ लाख ३९ हजार ३ सय लगानीकर्ताको हात रित्तो भएको छ । सेयर निष्काशन तथा प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सोमबार दिउसो भएको बाँडफाँडमा आवेदकबाट १