काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० हजार ४८३ जना