अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

चीनले गर्यो ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपाललाई चिले स्वास्थ सामाग्री सहयोग गरेको छ । चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई ठूलो मात्राको स्वास्थ्य सामग्री सहयोग गरेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई लागि २ हजार ८ सय पिपिइ थान, ५ हजार मेडिकल ह्याट तथा सुज कभर र २ हजार थान पञ्जा नेलम काउन्टीले सहयोग